विद्यालय सुधार योजना निर्माण सम्बन्धी अभिमुखीकरण

विकल्प न्यूज/बेनी पुस १६ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा विद्यालय सुधार योजना निर्माण तथा सामाजिक परिक्षण सम्बन्धी अभिमुखीकरण कार्यक्रम शुरु भएको छ । धवलागिरी गाउँपालिकाको शिक्षा शाखाले आयोजना गरेको कार्यक्रम तीन दिन सम्म सञ्चालन हुनेछ् । २८ वटा विद्यालयका प्रअहरुको सहभागिता रहेको तालिमको गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले उद्घाटन गर्नुभयो । कार्यक्रममा जिल्ला शिक्षा … Continue reading विद्यालय सुधार योजना निर्माण सम्बन्धी अभिमुखीकरण